back
CTIZAN AD

प्रथम पूर्वाञ्चल पुष्प व्यापार मेला हुँदै

वि.सं.२०७३ फागुन १९ बिहीवार

786 

shares

१९ फागुन,काठमाडौँ। पुष्प तथा आलङ्काकी बोट बिरुवाको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले पूर्वाञ्चलका सुनसरी, मोरङ र झापा जिल्लामामा प्रथम पूर्वाञ्चल पुष्प व्यापार मेला २०७३ गरिने भएको छ ।

पुष्पको व्यवसाय प्रवद्र्धन गर्न यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गरिने मेलाको नारा ‘घर आँगन होस् या नदी किनारा, रोपी स्वदेशी फूल बिरुवा बनाऔँ पूर्वाञ्चल हराभरा’ रहेको आयोजक संस्था फ्लोरिकल्चर एसोसियसन नेपालले जनाएको छ ।

एसोसिएसनले पुष्प व्यवसाय प्रवद्र्धनका लागि समय अनुकूल व्यावसायिकतातर्फ उन्मुख गर्न पुष्प तथा आलङ्काकी बोट बिरुवाको विकास, विस्तार, पहिचान एवम् गुणस्तरीय उत्पादनमा सहयोग पु¥याउनका लागि मेला देशका विभिन्न भागमा यस किसिमका मेला आयोजना गर्दै आएको छ ।

मेलामा १० हजारभन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै १० लाखको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

वि.सं.२०७३ फागुन १९ बिहीवार १०:५१ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...