back
CTIZAN AD

यस्तो खाना  मन पराउँछन राजेश पायल राई

वि.सं.२०७३ फागुन २० शुक्रवार

1.4K 

shares

 rajesh-payal-raiकाठमाडौं । आफ्ना कर्णप्रिय स्वरले देश विदेशमा रहेका नेपालीको मन जित्न सफल भएका  गायक राजेश पायल राई  लाखौं  स्रोताहरुको ढुकढुकी बन्न सफल भएका छन् ।

  विदेशका सेलिब्रेटी मात्र नभएर आजभोली नेपालकै सेलिब्रेटीले पनि आफ्नो दैनिकी सुरुवात देखि जीवन नै कसरी विताउँछन त भन्नेमा सबैको चासो रहेको हुन्छ ।   नाम नचलेका र दुरगमका जनताले के खाए वा खाएनन् भन्नु भन्दा पनि हाम्रा सेलिब्रेटीले कस्ता जीवनशैली अपनाउँछन र के खाएर फिट रहन्छन  भन्नेमा स्रोता र दर्शकको चासो रहेको हुन्छ । उनीहरु यस्ता सेलिब्रेटीलाई खोजी खोजी पढ्छन, बुझ्छन र राम्रो जीवनशैलीलाई आफ्नो व्यवहारमा उतारेर अगाढि बढ्न प्रयत्न गर्छन ।

विदेशमा रहेका नेपाली तथा विदेशी श्रोता तथा दर्शकहरुका वीच  पुग्ने   राजेश पायल राईको  जीवनशैलीप्रति पनि धेरैले चासो राख्ने गरेका छन् ।

 साधारण दालभात तथा ढिडो नै  मन पराउने  राईले देश अनुसारको  खाना मनपर्ने आफ्ना फ्यानहरुलाई बताएका छन् ।  अझ उनी खुर्सानीको बढी सौखिन रहेको बताउँछन् ।

 उनका अनुसार हामी नेपालीले उमेर अनुसार खानपानमा पनि विशेष ध्यान दिनुपर्ने बताउँछन् ।  उमेर अनुसार खानपानमा ध्यान नपु¥र्याउदा स्वास्थ्यमा हानी हुने बताउने राईले  जिब्रोको स्वाद भन्दा पनि शरिरको  पाचन क्षमतालाई ध्यानमा राखेर  खान आफ्ना फ्यानहरुलाई सुझाव दिन्छन् ।

वि.सं.२०७३ फागुन २० शुक्रवार ०६:४८ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...