back
CTIZAN AD

बुटवल उपमहानगरले निकाल्यो एष्ट्राजेनिका र कोभिसिल्ड खोप लगाएकाहरुका लागि यस्तो सूचना

वि.सं.२०७८ कात्तिक २३ मंगलवार

639 

shares

रुपन्देही । बुटवल उपमहानगरपालिकाले एष्ट्राजेनिका र कोभिसिल्डको पहिलो मात्रा खोप लगाएकाहरुका लागि दोस्रो मात्राको खोप लगाउने बारे सूचना जारी गरेको छ ।

उपमहानगरका अनुसार कात्तिक २५ र २५ गते दुईदिन लगाइने उक्त दोस्रो मात्राको खोप उपमहानगरका १ देखि ६ वडासम्मका (ऐष्ट्राजेनिका÷कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरु) विश्व हिन्दु महासंघ ४ मा रहेको खोप केन्द्रमा लगाइने छ ।
त्यस्तै ७ र ८ वडानका नागरिकहरु लागि शहरी स्वास्थ्य केन्द्र ७ मा र ९, १० र ११ नम्बर वडाका नागरिकहरुलाई नविन आ्रैद्योगिक कदर बहादुर रिता माध्यमीक विद्यालय ११ मा तथा १२ देखि १९ नम्बर वडाका नागरिकलाई सेमलार स्वास्थ्य चौकी १४ मा रहेको खोप केन्द्रमा लगाइने सूचना जारी गरिएको छ ।
बिहान १० देखि दिउँसो ४ बजेसम्म लगाइने उक्त खोप लगाउन जानेहरुले अनलाइा दर्ता नम्बर, पहिलो मात्रा खोप लगाएको कार्ड र नेपाल सरकारबाट जारी भएको उमेर खुल्ने कागजात साथमा लैजान समेत अनुरोध गरिएको छ ।

No photo description available.

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १५:५२ मा प्रकाशित

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज (बाँके) । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा...