back
CTIZAN AD

कोभिड प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण गर्न सबै स्थानीय तहमा पत्राचार(यस्तो छ पत्राचार)

वि.सं.२०७८ कात्तिक २५ बिहीवार

1.1K 

shares

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोभिड– १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद अनुदान प्रदान गर्न सबै स्थानीय तहमा पत्राचार गरेको छ ।

कोभिड १९ को प्रभावबाट रोजगारी र आयआर्जनकाे अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका अति विपन्न गरिब पाँच लाख परिवारलाई राहत स्वरुप अनुदान प्रदान गर्ने सरकारको निर्णयलाई कार्यान्वयन गर्ने क्रममा मन्त्रालयले देशभरका गाउँपालिका तथा नगरपालिकालाई पत्राचार गरेको हो ।

सरकारले कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८ बनाएर राहत अनुदान हस्तान्तरण गर्न लागेको छ ।

वि.सं.२०७८ कात्तिक २५ बिहीवार १८:३५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...