back
CTIZAN AD

सहृदयता अन्तराष्ट्रिय दक्षिण कोरियाको अध्यक्षमा अर्जुन पोखरेल

वि.सं.२०७८ कात्तिक २९ सोमवार

582 

shares

मनोज भुसाल, दक्षिण कोरिया । सहृदयता अन्तराष्ट्रिय दक्षिण कोरियाको १७ सदस्सीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

हालै सम्पन्न एक भेलाले गठन गरेको उक्त कार्य समितिको अध्यक्षमा अच्युत पौड्याल, उपाध्यक्षमा मनोज भुसाल, महासचिवमा सहदेव पौड्याल, सचिवमा ऋषि राम भण्डारी र कोषाध्यक्षमा किशोर भेटवाललाई चयन गरेको छ ।

त्यस्तै सक्रिय सदस्यहरूमा उत्तम सिलवाल,इन्द्र चौधरी, श्री प्रसाद आचार्य, ध्रुव गौतम पंकज दाहाल रहेका छन् भने सदस्यहरुमा सागर पौड्याल, सुरेश थारु, मदन कुमार पौड्याल र निर्मल ज्ञवाली रहेका छन् ।

त्यसैगरी संस्थाको वरिष्ठ सल्लाहकारमा श्री राम थापा र अर्जुन गिरी रहेका छन् भने सल्लाहकारमा नरेश नेपाललाई चयन गरिएको छ ।

No description available.

श्रीराम थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जरोकिलो महाअभियानका सङ्कल्पकर्ता डाक्टर निर्मल मणि अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने मनोज भुसालको संचालन रहेको थियो ।

त्यसैगरी अतिथिहरुमा सहृदयता अन्तराष्ट्रिय केन्द्रीय सचिव राजन लोहनी र विभिन्न राष्ट्रमा रहेका संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । जसमा इजरायल अध्यक्ष अर्जुन पोखरेल, युएईका अध्यक्ष झुमनाथ न्यौपाने, पोर्चुगलका संयोजक छवि पौडेल, माल्टा संयोजक रिना कार्की, सनातन साहित्य सङ्गीत साधना समूह (पाँच स) का अध्यक्ष प्रेमराज अधिकारी उपाध्यक्ष कमल भण्डारी एबम् संरक्षक एकराज दाहाल लगायत अन्य विशिष्ठ अतिथिहरुको उपस्थिति रहेको थियो ।

No description available.

सहदेव पौड्यालको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा किशोर भेटवालले संस्थाको कार्यप्रगति विवरण पेश गरेका थिए ।

नवगठित कार्यसमितिलाई बधाई तथा शूभकामना व्यक्त गर्दै प्रमुख अतिथि निर्मल मणि अधिकारी लगायत सम्पूर्ण अतिथिहरुले सहृदयता अन्तराष्ट्रिय दक्षिण कोरियाको गठन हुनु एकदमै महत्वूर्ण भएको बताएका थिए । उनीहरुले र यस कदमले नेपालभन्दा बाहिर रहेका नेपालीहरुलाई सहृदयताको सुत्रमा बाधिनका लागि थप हौसला प्रेरणा गर्ने विश्वास व्यक्ति गरिएको थियो ।

वि.सं.२०७८ कात्तिक २९ सोमवार १६:२३ मा प्रकाशित

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...