back
CTIZAN AD

आजदेखि विद्युतको नयाँ महशुल दर लागू (यस्तो छ दर रेट)

वि.सं.२०७८ मंसिर २ बिहीवार

915 

shares

काठमाडौं । आजदेखि उपभोक्ताका लागि विद्युत्को नयाँ मशसुल दर कायम भएको छ ।

नेपाल विद्युत् प्राधिकारणको निर्यात बाहेक अन्य उपभोक्ताको हकमा औसत १.४ प्रतिशतले घट्ने गरेर विद्युत्को नयाँ महसुल कायम गरिएको हो ।

आयोगका अनुसार यहि मंसिर महिनादेखिको विद्युत् खपत र पुष महिनादेखिको बिलिङमा लागू हुने गरी उपभोक्ता महसुल दर निर्धारण गरिएको हो ।

विद्युत् प्राधिकरणको सिफारिसमा विद्युत् नियमन आयोगले कायम गरेको नयाँ महसुल दर यस्तो रहेको छ ।

वि.सं.२०७८ मंसिर २ बिहीवार ०९:०७ मा प्रकाशित

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...