back
CTIZAN AD

आज डलरको भाउमा बृद्दि, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७८ मंसिर ७ मंगलवार

639 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार मंसिर ७ गते, नोभेम्बर २३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७४ पैसा र विक्रिदर ११९ रुपैयाँ ३४ पैसा रहेको छ । डलरको भाउ आज सोमबारको तुलनामा २६ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३३ रुपैयाँ ९९ पैसा र विक्रिदर १३४ रुपैयाँ ६७ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ पनि २४ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ५० पैसा र विक्रिदर १६० रुपैयाँ ३० पैसा रहेको छ । आज पाउण्डको भाउ पनि केही पैसाले बढेको छ ।

कति छ त अन्य मुद्राको भाउ ?

(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.74 119.34
EUR (European Euro)
1 133.99 134.67
GBP (UK Pound Sterling)
1 159.50 160.30
CHF (Swiss Franc)
1 127.93 128.58
AUD (Australian Dollar)
1 86.17 86.61
CAD (Canadian Dollar)
1 93.98 94.46
SGD (Singapore Dollar)
1 87.22 87.66
JPY (Japanese Yen)
10 10.40 10.46
CNY (Chinese Yuan)
1 18.61 18.70
SAR (Saudi Arabian Riyal)
1 31.65 31.81
QAR (Qatari Riyal)
1 32.61 32.78
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 32.33 32.49
MYR (Malaysian Ringgit)
1 28.37 28.51
KRW (South Korean Won)
100 10.00 10.05
SEK (Swedish Kroner)
1 13.23 13.30
DKK (Danish Kroner)
1 18.02 18.11
HKD (Hong Kong Dollar)
1 15.24 15.32
KWD (Kuwaity Dinar)
1 392.46 394.45
BHD (Bahrain Dinar)
1 314.91 316.50

आजको बजारमा विदेशी मुद्राको भाउ: डलर स्थिर, पाउण्ड बढ्यो

वि.सं.२०७८ मंसिर ७ मंगलवार ०८:०४ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...