back
CTIZAN AD

आज यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना, हेर्नुहोस् आज कहाँ छ त सबैभन्दा बढी चिसो ?

वि.सं.२०७८ मंसिर १२ आइतवार

714 

shares

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षा सहित हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी राति पनि प्रदेश १, बागमती र कर्णाली प्रदेशको उच्च हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी आज सबैभन्दा चिसो जुम्लामा रहेको छ । आज जुम्लाको न्यूनतम् तापक्रम माइनस २.५ रहेको छ ।

त्यसैगरी जोमसोमको न्यूनतम तापक्रम ०.० रहेको छ भने अधिकतम १३.५ रहेको छ ।

त्यस्तै आज काठमाडौंको न्यूनतम् तापक्रम ७.६ र अधिकतम् २०.८ रहेको छ भने डडेल्धुराको न्यूनतम् तापक्रम ६.१ र अधिकतम् १६.५ रहेको छ ।

Observations2021-11-27 17:45 NPT
Station Maximum Temp.
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal 24.6 11.6 0.0
Dadeldhura 16.5 6.1 0.0
Dhangadi 26.0 12.3 0.0
Birendranagar 21.7 9.4 0.0
Nepalgunj 25.8 14.0 0.0
Jumla -2.5 0.0
Ghorahi 23.2 10.0 0.0
Pokhara 22.5 11.5 0.0
Bhairahawa 28.4 14.9 0.0
Simara 26.5 15.0 0.0
Kathmandu 20.8 7.6 0.0
Okhaldhunga 19.8 7.8 0.0
Taplejung 17.2 8.0 0.0
Dhankuta 22.0 10.5 0.0
Biratnagar 28.1 14.2 0.0
Jomsom 13.5 0.0 0.0*
Dharan 27.0 16.9 Traces*
Lumle 15.0 7.5 0.0*
Jankapur 27.8 14.8 0.0*
Jiri 14.9 2.6 0.0*
* Daily rainfall data ending at 08:45 AM NPT

वि.सं.२०७८ मंसिर १२ आइतवार ०८:४० मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...