Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?



काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (मंसिर २२ गते, डिसेम्बर ८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ४१ पैसा र विक्रिदर १२१ रुपैयाँ ०१ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३५ रुपैयाँ ७४ पैसा र विक्रिदर १३६ रुपैयाँ ४२ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ २९ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ७४ पैसा र विक्रिदर १६० रुपैयाँ ५४ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ झण्डै १३ पैसाले बढेको छ ।

कति छ त आज अन्य मुद्राको भाउ ?

Showing Exchange Rate for December 8, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.41 121.01
EUR (European Euro)
1 135.74 136.42
GBP (UK Pound Sterling)
1 159.74 160.54
CHF (Swiss Franc)
1 130.34 130.99
AUD (Australian Dollar)
1 85.44 85.87
CAD (Canadian Dollar)
1 94.79 95.26
SGD (Singapore Dollar)
1 88.14 88.58
JPY (Japanese Yen)
10 10.59 10.65
CNY (Chinese Yuan)
1 18.92 19.01
SAR (Saudi Arabian Riyal)
1 32.10 32.26
QAR (Qatari Riyal)
1 33.07 33.24
THB (Thai Baht)
1 3.58 3.59
AED (UAE Dirham)
1 32.78 32.95
MYR (Malaysian Ringgit)
1 28.45 28.59
KRW (South Korean Won)
100 10.22 10.27
SEK (Swedish Kroner)
1 13.26 13.33
DKK (Danish Kroner)
1 18.25 18.35
HKD (Hong Kong Dollar)
1 15.44 15.52
KWD (Kuwaity Dinar)
1 397.69 399.68
BHD (Bahrain Dinar)
1 319.38 320.97

आज डलरको भाउमा वृद्धि, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको मूल्य विवरण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै