back
CTIZAN AD

पहिलो चरणमै आफू सभापतिमा निर्वाचित हुने सिंहको विस्वास

वि.सं.२०७८ मंसिर २७ सोमवार

666 

shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको पदमा आफु निर्वाचित हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको चौधौं महाधिबेशन अन्तर्गत आज भृकुटी मण्डपमा जारी निर्वाचनमा मत राखेपछि सिंहले आफुले पहिलो चरणमै निर्वाचित हुने विश्वास व्यक्त गरेका छन् ।

संचारकर्मीसँग पहिलो चरणमा नै आफुले जित्ने दावी गर्दै सिंहले भने–‘मैले पहिलो चरणमै जित्छु, यदि त्यो भएन भने दोस्रो चरणमा नेतृत्व परिवर्तनको कुरा आउँछ ।’

नेपाली कांग्रेसको नयाँ कार्यकालका लागि १३ पदाधिकारीसहित १३४ केन्द्रीय सदस्य चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनमा ४ हजार ७४३ मतदाताले भोट हाल्नेछन् ।

कांग्रेस महाधिबेशन: सभापतिका उम्मेदवार देउवा, कोइराला र सिंहले मतदान गरे

 

 

वि.सं.२०७८ मंसिर २७ सोमवार १३:३६ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...