back
CTIZAN AD

राखेप उपाध्यक्ष कोइराला हारे माओवादीको आन्तरिक प्रतिस्पर्धामा

वि.सं.२०७८ पुस ६ मंगलवार

744 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आन्तरिक प्रतिस्पर्धामा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला पराजित भएका छन् । माओवादी केन्द्रको बागमती प्रदेश उपाध्यक्ष पदका लागि उम्मेदारी दिएका कोइराला निर्वाचन प्रक्रियामा पराजित भएका हुन् ।

निर्वाचनमा हारेका कोइरालाले मात्रै ७३ मत ल्याएका थिए ।

सोमबार सम्पन्न माओवादी केन्द्रको आन्तरिक निर्वाचनबाट प्रदेश उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेमबहादुर पुलामी निर्वाचित भएका छन् ।

सहमतिमा नेतृत्व चयन हुन नसकेपछि माओवादी केन्द्रले बागमती प्रदेशमा नेतृत्व चयनका लागि निर्वाचन गराएको थियो । जसमा कोइराला पनि सहभागि थिए ।

तर, कानून विपरित थियो कोइरालाको उम्मेदवारी

कोइराला राष्ट्रिय परिषद्का उपाध्यक्ष हुन् । तत्कालिन केपी शर्मा ओली सरकारले ०७७ साउन १२ मा उनलाई उपाध्यक्षमा नियुक्त गरेको थियो ।

राखेपको पदाधिकारी पद गैरराजनीतिक हो । पदाधिकारी हुने व्यक्ति कानूननः कुनै पनि पार्टीका गतिविधिमा सहभागि हुन पाइँदैन् । तर, कोइरालाले उक्त व्यवस्थालाई लत्याउँदै माओवादी केन्द्रको प्रदेश उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

वि.सं.२०७८ पुस ६ मंगलवार १२:०८ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...