back
CTIZAN AD

माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार बढाउने, यस्तो छ खाका

वि.सं.२०७८ पुस ११ आइतवार

588 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीकाे आकार बढाउने प्रस्ताव गरेका हुन् ।

प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको आकार केही संख्यामा बढाउने तयारी गरिएको बताए। उनका अनुसार केन्द्रीय कमिटीको संख्या विधानमा उल्लेख भएभन्दा केही संख्या मात्रै बढ्नेछ । माओवादी केन्द्रले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेकाे थियाे ।

महराका अनुसार पदाधिकारी संख्या बढाउने निर्णय भएसँगै केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गरिएको हो । माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गरेको छ ।

वि.सं.२०७८ पुस ११ आइतवार १२:५२ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...