back
CTIZAN AD

विदेश जानेहरुका लागि यी अस्पतालमा लगाइन्छ कोरोना विरुद्धको खोप

वि.सं.२०७८ पुस १२ सोमवार

678 

shares

काठमाडौं । बैदेशिक रोजगार तथा अन्य कार्यका लागि विदेश जाने नेपालीहरुले उपत्यकाका चार अस्पतालमा पुगेर कोरोना भाइरस विरुद्धको खोप लगाउन सक्नेछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विदेश जानेहरुका लागि एक डोज मात्रै लगाए हुने कोभिड १९ विरुद्धको जोनसन एण्ड जोनसन खोप विदेश जाने सबैका लागि उपत्यकाका चार अस्पतालबाट लगाइने गरिएको छ ।

उपत्यकाको वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट उक्त खोप लगाउन सकिनेछ ।

मन्त्रालयका अनुसार खोप लगाउन जाँदा अनिवार्य रुपमा आफ्नो पासर्पोट र भिसा लिएर जानुपर्ने छ ।

वि.सं.२०७८ पुस १२ सोमवार १६:५९ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...