back
CTIZAN AD

प्रदीप पौडेलसहित तीनजना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

वि.सं.२०७८ पुस १९ सोमवार

648 

shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जीवन बहादुर शाही, प्रदीप पौडेल र कल्याण गुरुङलाई कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

सभापति देउवाले आइतवार साही, पौडेल र गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित गरेको कांग्रेसका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

केन्द्रीय सदस्यमा मनोनित कर्णालीका मुख्यमन्त्री समेत रहेका साही सहमहामन्त्रीमा, पौडेल महामन्त्री र कल्याण गुरुङ सभापतिमा पराजित भएका थिए । पहिलो चरणमा देउवाविरुद्ध सभापतिको उममेदवारी दिएका गुरुङले दोस्रो चरणमा भने देउवालाई सहयोग गरेका थिए । पौडेल र साही भने देउवा समूहबाटै उम्मेदवारी दिएका थिए ।

यसअघि शनिवार नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका देउवाले आइतवार थप तीनजनालाई मनोनित गरेका हुन् । नेपाली कांग्रेसको विधान अनुसार नवनिर्वातित सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउनेछन् ।

यी हुन् कांग्रेस सभापति देउवाले मनोनित गरेका पौडेलसहित १० केन्द्रीय सदस्य

वि.सं.२०७८ पुस १९ सोमवार ०९:२४ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...