back
CTIZAN AD

नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि, सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन

वि.सं.२०७८ पुस २३ शुक्रवार

648 

shares

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट संकलित नमुनाहरुको सिक्वेन्सिङ्ग गर्दा थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयद्धारा जारी विज्ञप्तिमा देशभरीबाट पुष महिनामा देशैभरीबाट संकलित ११४६ पोजेटिभ नमुनाहरुको S-Gene स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरु S-Gene Negative (SGIF) पत्ता लागेका २४ जनामा जीन सिक्वेन्सिङ्ग गर्दा सबै नमुनाहरुमा ओमिक्रोन पुष्टि भएको हो ।

मन्त्रालयले ओमिक्रोन भेरियन्टले गर्दा हुन सक्ने अत्यधिक विरामीहरुको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन समेत अनुरोध गरेको छ ।

नेपालमा यसअघि पहिलोपटक अफ्रिकाबाट आएका एक विदेशी र उनीसँग सम्पर्कमा रहेका नेपाली नागरिकमा ओमिक्रोन संक्रमण देखिएको मन्त्रालयले मंसिर २० गते पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको थियो ।

May be an image of text

वि.सं.२०७८ पुस २३ शुक्रवार १४:२६ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...