back
CTIZAN AD

शिक्षा सदनको ब्रान्ड एम्बेसडरमा बेनिशा हमाल

वि.सं.२०७८ पुस २७ मंगलवार

651 

shares

पोखरा । शिक्षा सदन एजुकेसन कन्सल्टेन्सीले पोखरामा शाखा सञ्चालनमा ल्याएको छ ।

कन्सल्टेन्सीको शाखाको शुक्रबार पोखरा सिद्धार्थचोक नजिक सुन्दरमार्गमा शाखा सुरुआत गरेको हो ।

No description available.

अस्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको शिक्षा सदनको काठमाडौं पुतलीसडकमा पनि कार्यालय छ । उच्च शिक्षाका लागि अस्ट्रेलिया, युके, क्यानडा लगायत देश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायत सेवा सुविधा दिने उद्देश्यसहित पोखराका टीका भुर्तेलले गत वर्ष शिक्षा सदन एजुकेसन कन्सल्टेन्सी स्थापना गरेका हुन् ।

No description available.

कन्सल्टेन्सीले चलचित्र कलारका बेनिशा हमाललाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । शनिबार आयोजित कार्यक्रममा सो संस्थाका प्रबन्ध निर्देशक टीका भुर्तेल र कलाकार हमालले सम्झौतापत्रमा हस्ताक्षर गरे । पोखरा शाखा सञ्चालन सुरुआतका क्रममा कलाकार हमाल पोखरा आएकी थिइन् ।

No description available.

ब्रान्ड एम्बेसडर हमालले संस्थासँग जोडिन पाउँदा खुसी लागेको बताउँदै संस्थाको उन्नति र प्रगतिको कामना गरिन् । प्रबन्ध निर्देशक भुर्तेल शैक्षिक परामर्शका क्षेत्रमा रहेका विकृति विसंगतिभन्दा अलग रहेर नयाँ तौरतरिकाले परामर्श दिने प्रतिबद्धता व्यक्त गरे ।
‘अस्ट्रेलिया पुगिसकेपछि कुनै पनि सरसहयोग चाहिँदा पनि हामी सेवा गर्न तत्पर हुनेछौं,’ भुर्तेलले भने ।

No description available.

वि.सं.२०७८ पुस २७ मंगलवार १३:४६ मा प्रकाशित

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...