back
CTIZAN AD

राष्ट्रिय सहकारी बैंकद्धारा ४० लाख ग्राहकलाई सेवा प्रदान

वि.सं.२०७८ पुस २८ बुधवार

582 

shares

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले लिमिटेडले नेपालभर १४ हजारभन्दा बढी सहकारी सङ्घसंस्थामार्फत ४० लाख जनतालाई प्रत्यक्षरूपमा सेवा पु¥याउँदै आएको जनाएको छ ।

सरकारी बैंक लिमिटेडका प्रदेश नं १ को १८ औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले बैंकले आव २०७७/७८ मा रु ६६ अर्ब ३४ करोड निक्षेप सङ्कलन गरी रु ३५ अर्ब ९१ करोड कर्जा प्रवाह गर्दै कूल रु ७१ अर्ब ६८ करोड कारोबार गरेको बताए ।

बैंकले स्थानीय निकायमा रहेको सहकारीमार्फत ग्रामीण क्षेत्रका जनतालाई आयआर्जन तथा स्वरोजगार निर्माण गर्न मुख्य उद्देश्यले पूँजी वृद्धि तथा तरलता कायम गर्न कार्य गरिरहेको प्रष्ट पारे ।

सञ्चालक समितिका सदस्य सरिता भट्टराईले स्थानीय निकायको सहयोगमा बैंकले सहकारीमार्फत विपन्न जनताको ‘गरिबी न्यूनीकरण’ कार्यक्रमअन्तर्गत स्वदेशी र स्थानीय कच्चा पदार्थको प्रयोगले स्थानीय उत्पादनलाई खरिद गरी स्थानीय अर्थतन्त्र विकासमा सहयोग पु¥याउने उद्देश्यले कार्य अगाडि बढाइरहेको जानकारी दिए ।

बैंकका सूचना सदस्य डिल्ली पोखरेलले स्वास्थ्य मापदण्ड अपनाएर साधारणसभा गर्ने बताए । सभामा प्रदेशका दुई हजार २ सय ५७ सहकारी संस्थाको सहभागिता हुनेछ ।

वि.सं.२०७८ पुस २८ बुधवार ०९:५४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...