back
CTIZAN AD

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ५७ औं बार्षिकोत्सवको अवसरमा यस्तो अफर

वि.सं.२०७८ माघ ३ सोमवार

825 

shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ५७ औं बार्षिकोत्सवको अवसरमा विभिन्न अफर ल्याएको छ ।

यहि माघ १० गतेबाट ५७ वर्षमा प्रवेश गर्न लागेको बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन लगायतका सेवामा लाग्ने शुल्कमा छुट गर्ने भएको हो ।

माघ १ गतेदेखि चैत मसान्तसम्म लागु हुने गरि ल्याइएको उक्त अफरमा राष्ट्रिय बाणिज्य बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन लगायतका सेवामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने भएका हुन् ।

उक्त अफर अनुसार डिम्याट खाता खोल्दा १०० प्रतिशत छुट दिने निर्णय गरेको समेत बैंकले जनाएको छ ।

देशका ७७ वटै जिल्लामा २५७ वटाम शाखा कार्यालय खोलेर बैंकिङ सुविधा दिइरहेको बैंकले २४१ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ सेवा दिइरहेको जनाएको छ ।

वि.सं.२०७८ माघ ३ सोमवार १२:४५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...