back
CTIZAN AD

सुर्याेदय क्लवद्धारा तालिम संचालन

वि.सं.२०७३ फागुन २७ शुक्रवार

930 

shares

17203541_10155144875458223_1608715621_n

स्याङ्जा । सुर्याेदय लघुवित्तवित्तिय संस्थाले चालू आवको समिक्षा एंवम् उत्प्रेरणा तालिम पोखरामा सम्पन्न गरेको छ । संस्थाले आर्थिक बर्ष २०७३÷७४ को माघ मसान्त सम्मको लक्ष्य, प्रगती तथा समसामयिक बिषयमा छलफल गरेको हो । संस्थाको माघ मसान्त सम्म सदस्य संख्या २० हजार ९ सय २७, ऋणी संख्या १२ हजार २ सय ६२, उठाउन बाकी कर्जा ५८ करोड ५३ लाख १ हजार ४ सय ३९, बचत १९ करोड ५३ लाख ९ हजार ३८ र संचालन मुनाफा २ करोड ६९ लाख २२ हजार ३ सय ३२ रुपैयाँ हासिल गर्न सफल भएको कुरा तालिममा जानकारी गराइयो ।
कर्मचारीहरुको उत्पादकत्व वृद्धि गर्ने उदेश्यले सो तालिमा २३ जनाको सहभागिता थियो । तालिमको उद्धघाटन गर्दै संस्थाका अध्यक्ष अनन्तकुमार श्रेष्ठले यो संस्थले लघुवित्तको माध्याबाट गरिबी न्युनीकरण हुँदै गएको बताए ।
कार्यक्रममा संस्थाका २६ वटा शाखाका शाखा प्रमुखरुको सहभागिता रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनीले बताए ।

वि.सं.२०७३ फागुन २७ शुक्रवार ०५:३२ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र...