back
CTIZAN AD

अनेमसंघ (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष र महासचिवमा मुड्भरी दिदीबहिनी

वि.सं.२०७३ फागुन २७ शुक्रवार

888 

shares

laxmi mudvari

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को भगिनी संगठन अनेमसंघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्षमा लक्ष्मी मुड्भरी चयन भएकी छिन् ।
दुई दिनसम्म पार्टी कार्यालय बुद्धनगरमा चलेको भेलाको बन्द सत्रले उपाध्यक्षमा अम्बिका रेग्मी, महासचिव अम्बिका मुड्भरी, सचिवमा विन्दा मगर र सारदा महत, सहसचिव रिता मगर, रुपा गेलाल र कोषाध्यक्ष तेजकुमारी थापालाई चयन गरेको छ । भेला ७५ सदस्यी कार्यसमिति चयन गरेको छ । अध्यक्ष लक्ष्मी मुड्भरी नुवाकोट कुमरीकी हुन् भने अम्बिका उनकी सहोदर बहिनी हुन् ।

वि.सं.२०७३ फागुन २७ शुक्रवार ०६:०४ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र...