back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ माघ ७ शुक्रवार

603 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (माघ ७ गते, जनवरी २१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ९१ पैसा र विक्रिदर ११९ रुपैयाँ ५१ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ १२ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ९५ पैसा र विक्रिदर १३५ रुपैयाँ ६३ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ २५ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ०१ पैसा र विक्रिदर १६२ रुपैयाँ ८३ पैसा रहेको छ । विहीवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for January 21, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.91 119.51
EUR (European Euro)
1 134.95 135.63
GBP (UK Pound Sterling)
1 162.01 162.83
CHF (Swiss Franc)
1 129.91 130.56
AUD (Australian Dollar)
1 86.00 86.43
CAD (Canadian Dollar)
1 95.21 95.69
SGD (Singapore Dollar)
1 88.32 88.76
JPY (Japanese Yen)
10 10.40 10.45
CNY (Chinese Yuan)
1 18.74 18.84
SAR (Saudi Arabian Riyal)
1 31.70 31.86
QAR (Qatari Riyal)
1 32.66 32.82
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 32.37 32.54
MYR (Malaysian Ringgit)
1 28.39 28.53
KRW (South Korean Won)
100 9.99 10.05
SEK (Swedish Kroner)
1 13.05 13.12
DKK (Danish Kroner)
1 18.13 18.22
HKD (Hong Kong Dollar)
1 15.27 15.35
KWD (Kuwaity Dinar)
1 393.27 395.26
BHD (Bahrain Dinar)
1 315.45 317.04

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउः डलर बढ्यो, युरो र पाउण्ड घट्यो

वि.सं.२०७८ माघ ७ शुक्रवार ०७:५७ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...