back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ माघ ११ मंगलवार

852 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (माघ ११ गते, जनवरी २५) को बजारमा अमेरिकी डलर १ को खरिददर११९ रुपैयाँ र विक्रिदर ११९ रुपैयाँ ६० पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको १३ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ७६ पैसा र विक्रिदर १३५ रुपैयाँ ४४ पैसा रहेको छ आज युरोको भाउ केही पैसाले मात्र बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ९० पैसा विक्रिदर १६१ रुपैयाँ ७१ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.00 119.60
EUR (European Euro)
1 134.76 135.44
GBP (UK Pound Sterling)
1 160.90 161.71
CHF (Swiss Franc)
1 130.52 131.18
AUD (Australian Dollar)
1 85.07 85.50
CAD (Canadian Dollar)
1 94.43 94.90
SGD (Singapore Dollar)
1 88.51 88.95
JPY (Japanese Yen)
10 10.47 10.53
CNY (Chinese Yuan)
1 18.81 18.91
SAR (Saudi Arabian Riyal)
1 31.72 31.88
QAR (Qatari Riyal)
1 32.68 32.85
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 32.40 32.56
MYR (Malaysian Ringgit)
1 28.41 28.55
KRW (South Korean Won)
100 9.95 10.00
SEK (Swedish Kroner)
1 12.92 12.99
DKK (Danish Kroner)
1 18.11 18.20
HKD (Hong Kong Dollar)
1 15.29 15.36
KWD (Kuwaity Dinar)
1 393.70 395.69
BHD (Bahrain Dinar)
1 315.68 317.27

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ माघ ११ मंगलवार ०८:१५ मा प्रकाशित

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको...