back
CTIZAN AD

गण्डकी प्रदेशमा घट्यो कोरोना संक्रमित हुनेको संख्या

वि.सं.२०७८ माघ २३ आइतवार

684 

shares

काठमाडौं । नेपालमा केही दिनयता कोरोना संक्रमित हुनेहरुको संख्या ओरालो लाग्दै गएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १३८६ जना कोरोना संक्रमित थपिएका छन् भने ८ हजार बढी निको भएका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा पनि संक्रमितको संख्या निरन्तर घट्दै गएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज प्रदेशको मनाङमा १, मुस्ताङमा २, म्याग्दीमा ४, कास्कीमा २२, तनहुँमा १, स्याङजामा ७, पर्वतमा ४ र बागलुङमा ५ गरी ४६ जना संक्रमित थपिएका हुन् । प्रदेशको गोरखा, लम्जुङ र नवलपरासीपूर्वमा संक्रमितको संख्या शून्य रहेको छ ।

त्यसैगरी आज स्याङजामा १ जना कोरोना संक्रमितको निधन भएको छ ।

वि.सं.२०७८ माघ २३ आइतवार १७:११ मा प्रकाशित

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोपका अधिकांश देशहरू यतिबेला इतिहासकै भीषण गर्मीको चपेटामा परेका छन्।...