back
CTIZAN AD

आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ फागुन ४ बुधवार

906 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (फागुन ४ गते, फेब्रअरी १६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ २४ पैसा र विक्रिदर १२० रुपैयाँ रुपैयाँ ८४ रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ ४४ पैसाले घटेको छ ।
त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ ४५ पैसा र विक्रिदर १३७ रुपैयाँ १३ पैसा रहेको छ । आज युरोको भाउ मंगलवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ९५ पैसा र विक्रिदर १६३ रुपैयाँ७६ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ १५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for February 16, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.24 120.84
EUR (European Euro)
1 136.45 137.13
GBP (UK Pound Sterling)
1 162.95 163.76
CHF (Swiss Franc)
1 130.00 130.65
AUD (Australian Dollar)
1 85.82 86.25
CAD (Canadian Dollar)
1 94.61 95.08
SGD (Singapore Dollar)
1 89.34 89.79
JPY (Japanese Yen)
10 10.40 10.45
CNY (Chinese Yuan)
1 18.93 19.03
SAR (Saudi Arabian Riyal)
1 32.04 32.20
QAR (Qatari Riyal)
1 32.92 33.08
THB (Thai Baht)
1 3.72 3.73
AED (UAE Dirham)
1 32.74 32.90
MYR (Malaysian Ringgit)
1 28.72 28.87
KRW (South Korean Won)
100 10.05 10.10
SEK (Swedish Kroner)
1 12.90 12.97
DKK (Danish Kroner)
1 18.33 18.42
HKD (Hong Kong Dollar)
1 15.41 15.49
KWD (Kuwaity Dinar)
1 397.41 399.39
BHD (Bahrain Dinar)
1 318.97 320.56

आज डलरको भाउ बढ्यो, हेर्नुहोस् कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ फागुन ४ बुधवार ०८:२१ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...