back
CTIZAN AD

आज डलरको भाउ बढ्यो, हेर्नुहोस् कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ फागुन ३ मंगलवार

885 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (फागुन ३ गते, फेब्रअरी १५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ६८ पैसा र विक्रिदर १२१ रुपैयाँ रुपैयाँ २८ रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ ३२ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ ४५ पैसा र विक्रिदर १३७ रुपैयाँ १३ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ १३ पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ १० पैसा र विक्रिदर १६३ रुपैयाँ ९१ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.68 121.28
EUR (European Euro)
1 136.45 137.13
GBP (UK Pound Sterling)
1 163.10 163.91
CHF (Swiss Franc)
1 130.53 131.18
AUD (Australian Dollar)
1 85.63 86.06
CAD (Canadian Dollar)
1 94.48 94.95
SGD (Singapore Dollar)
1 89.52 89.97
JPY (Japanese Yen)
10 10.49 10.54
CNY (Chinese Yuan)
1 18.98 19.07
SAR (Saudi Arabian Riyal)
1 32.17 32.32
QAR (Qatari Riyal)
1 33.14 33.31
THB (Thai Baht)
1 3.71 3.72
AED (UAE Dirham)
1 32.86 33.02
MYR (Malaysian Ringgit)
1 28.80 28.94
KRW (South Korean Won)
100 10.08 10.13
SEK (Swedish Kroner)
1 12.81 12.88
DKK (Danish Kroner)
1 18.34 18.43
HKD (Hong Kong Dollar)
1 15.47 15.54
KWD (Kuwaity Dinar)
1 398.97 400.95
BHD (Bahrain Dinar)
1 320.13 321.72

आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ फागुन ३ मंगलवार ०८:१३ मा प्रकाशित

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...

एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय भुक्तानी तथा वित्तीय सेवा स्थानान्तरणमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...