back
CTIZAN AD

बाराको मतदाता सङ्ख्यामा ४० हजार वृद्धि,५१ जना तेस्स्रो लिङ्गी

वि.सं.२०७३ फागुन ३० सोमवार

843 

shares

३० फागुन, कलैया। आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बारा जिल्लामा गत वर्षको मतदाता सङ्ख्यामा ४० हजार ५११ मतदाता वृद्धि हुनुका साथै ५१ जना तेस्स्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय बाराबाट थाहा भएको छ ।

बारा जिल्लाको छवटा निर्वाचन क्षेत्रमा दुई वटा उपमहानगरपालिका, चार वटा नगरपालिका र नौ वटा गाउँपालिकामा आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पुरुष एक लाख ८६ हजार १४६ जना, महिला एक लाख ५० हजार ८४२ जना र तेस्स्रो लिङ्गी ५१ जना समेत गरी कुल तीन लाख ३६ हजार ३९ जना मतदाता रहेको सो कार्यालयका प्रमुख नरेश सफाफबाट थाहा भएको छ ।

विगत ०७० मा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा पुरुष एक लाख ६० हजार ११७ जना, महिला एक लाख ३६ हजार ४०० र तेस्स्रो लिङ्गी ११ जना समेत गरी कुल दुई लाख ९६ हजार ५२८ जना मतदाता रहेका थिए ।

वि.सं.२०७३ फागुन ३० सोमवार ०३:२१ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...