back
CTIZAN AD

बागलुङ सेवा समाज कतारको अधिबेशनका लागि ५५ सदस्यीय आयोजक समिति गठन

वि.सं.२०७८ फागुन ११ बुधवार

1.6K 

shares

दोहा, कतार । बागलुङ सेवा समाज दोहा कतारले १२ औं अधिवेशन आगामी मार्चमा गर्ने भएको छ ।

समाजले बनभोज सहित सहानियास्थित अलदोसरी पार्कमा मार्च महिनाको ११ तारिख शुक्रबार अधिवेशन गर्ने भएको हो ।

गत डिसेम्बरमा सम्पन्न भेलाले मार्च ११ मा आगामी २०२२\२०२४ कार्यकालको लागि नेतृत्व चयन सहित बनभोज कार्यक्रम गर्ने निर्णय गरेको समाजका अध्यक्ष सन्तोष पौडेलले बताए । साथै भेलाले अध्यक्ष पौडेलको संयोजकत्वमा ५५ सदस्यीय अधिवेशन आयोजक मुल समिती समेत गठन गरेको छ ।

बागलुङ बासिको चाहना शान्त र समृद्ध स्वदेशको कामना भन्ने मुल नारा सहित सन् २००५ मा स्थापना भएको संस्था विगत १७ बर्ष देखी सामाजिक काममा सक्रिय रहेको छ ।

वि.सं.२०७८ फागुन ११ बुधवार १२:५४ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...