back
CTIZAN AD

एमाले र कांग्रेसबीच आज पनि छलफल हुने

वि.सं.२०७८ फागुन १३ शुक्रवार

816 

shares

काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच आज पनि छलफल हुने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली पोखराबाट फर्किएपछि कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच छलफल हुने पार्टीका उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिएका छन् ।

कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच भएको बिहीबारको बैठकमा नेताहरुबीच अझै सहमति नजुटिसकेको र आज पुनः छलफल हुने बताइएको छ ।

आइतवार संसदमा टेवुल भएको अमेरिकी सहयोग परियोजना अनुमोदन गराउनका लागि सत्ता सहयात्रीबीच सहमति नजुटेपछि प्रधानमन्त्रीले एमसीसीका विषयमा सघाउन भन्दै एमालेसँग निरन्तर संवाद र सहकार्य जारी राखेका छन् भने ओलीले माधवकुमार नेपालसहितका १४ सांसदको पद खारेज वा सभामुख अग्निप्रसाद सापकोटाको राजिनामाको माग गर्दै आएको छ ।

वि.सं.२०७८ फागुन १३ शुक्रवार १३:१० मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...