back
CTIZAN AD

रुस–यूक्रेन युद्धमा छिमेकी मिसिए, लातविया यूक्रेनको पक्षबाट लड्ने

वि.सं.२०७८ फागुन १६ सोमवार

852 

shares

काठमाडौं । रुस–यूक्रेन युद्धमा क्रमशः छिमेकी देशहरु पनि सहभागी हुन थालेका छन् । बेलारुसले रुसी सेनालाई सहयोग गर्ने घोषणा गरे लगत्तै लातवियाले यूक्रेनी सेनालाई सहयोग गर्ने घोषणा गरेको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार लातवियाको संसदले यूक्रेनलाई सेना नै पठाएर सहयोगको घोषणा गरेको हो । लातवियाको संसदले रुसको विरुद्व लड्न चाहने नागरिकलाई जान दिने पनि प्रस्ताव संसदबाट पारित गरेको छ ।

अहिले यूक्रेनभित्र रुसी सेना र यूक्रेनी सेनाबीच लडाईँ जारी छ । रुसले यूक्रेनमाथि आक्रमण गरेसँगै दुवै देशका छिमेकी देशहरु क्रमशः पक्ष/विपक्षमा खुल्न थालेका छन् ।

दुई देशबीचको युद्धमा रुसी प्रताडनमा परेका देशहरु यूक्रेनको पक्षमा उभिन थालेका छन् भने नेटो विरोधी देशहरु रुसको पक्षमा उभिन थालेका छन् ।

यसैबीच, नेटोले रुसविरुद्व लड्न ठूलो मात्रामा हतियार दिने भएको छ । नेटोले तत्कालको लागि आवश्यकताअनुसारको हतियार उपलब्ध गराउने निर्णय गरेको हो ।

सम्बन्धित समाचार

रुस–यूक्रेन युद्ध खतरनाक मोडमा, पुटिनको सन्देशले विश्वभरि बढ्यो त्रास

रुसी राष्ट्रपतिले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश ?

वि.सं.२०७८ फागुन १६ सोमवार १४:१२ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...