back
CTIZAN AD

पुष्पलाल अध्ययन समाजद्धारा सदनबाट अनुमोदित एमसीसी खारेज गर्न माग

वि.सं.२०७८ फागुन १६ सोमवार

828 

shares

काठमाडौं । पुष्पलाल अध्ययन समाजले आइतवार संसदबाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको खारेजीको माग गरेको छ ।

समाजले सोमबार माइतीघर मण्डलामा एक विरोध कार्यक्रम गर्दै नेपालको सार्वभौमिकता र अखण्डतामा आँच पुर्याउने भन्दै अमेरिकी परियोजना एमसीसीको सम्झौता खारेजीको माग गरेको हो ।

अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले अर्थमन्त्रालयले अनुमति दिए हुने एमसीसी परियोजना प्रतिनिधिसभाबाट पास गरेर दलहरुले गल्ति गरेको बताउँदै नेपाली जनताले उनीहरुलाई माफ नगर्ने बताए । भट्टराईले यो प्रदर्शन सांकेतिक भएको र यो झिल्कोले देशभरी आन्दोलनको आगो लगाउने चेतावनी समेत दिए ।

No description available.

पुष्पलाल अध्ययन समाजका महासचिव सुरेश कार्की, उपमहासचिव मुकुन्द आचार्य, हरिहर खरेल, सचिव एकलाल श्रेष्ठ, निलकण्ठ तिवारी, भरत गौतम, कोषाध्यक्ष श्रीहरि श्रेष्ठ, सलाहकार धनन्जय खनाल र कौशल अधिकारी, सदस्यहरु राजन तिमिल्सीना, सावित्री भट्टराई, चन्दा थापा, शेखर भट्टराई तथा बाबुराम श्रेष्ठ कृष्णराम मगराती, नविना खड्का, भरत गौतम, पुर्ण बहादुर (गोकुल) खड्का, सरस्वती खड्का, खेम लावती, शुकराम लामा, मोति प्रसाद खतिवडा, वयोवृद्ध मोहनसिंह बम दार्चुला लगायतको उपस्थिति रहेको थियो ।

No description available.
No description available.

वि.सं.२०७८ फागुन १६ सोमवार १५:०० मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...