back
CTIZAN AD

रुसलाई सघाउने बेलारुसमाथि पनि इयूद्धारा थप प्रतिबन्ध

वि.सं.२०७८ फागुन १८ बुधवार

810 

shares

काठमाडौं । युरोपेली संघले यूक्रेन युद्धमा रुसलाई सघाउने बेलारुसविरुद्ध थप प्रतिबन्धहरू स्वीकृत गरेका छ । युरोपेली संघको फ्रान्सेली प्रेसिडेंसीले बुधबार यो जानकारी दिएको हो।

फ्रान्सेली राष्ट्रपति कार्यालयले ट्वीटमार्फत ईयू कूटनीतिज्ञहरूले युक्रेनमा आक्रमणमा भूमिका खेल्ने बेलारूसीहरू विरुद्ध नयाँ प्रतिबन्धहरू अनुमोदन गरेको जनाएको छ । प्रतिबन्धहरूले केही आर्थिक क्षेत्रहरू र विशेष गरी काठ, स्टिल र पोटासियमलाई पनि असर गर्ने उल्लेख छ ।

एक ईयू अधिकारीले नयाँ प्रतिबन्धहरू मध्ये एकको उद्देश्य ईयूमा कुनै पनि बेलारूसी सामानहरूको निर्यात रोक्नको लागि भएको बताए ।

वि.सं.२०७८ फागुन १८ बुधवार १६:३५ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...