back
CTIZAN AD

आज कोरोनाबाट १२७ संक्रमित ३ जनाको मृत्यु

वि.सं.२०७८ फागुन १८ बुधवार

795 

shares

काठमाडौं । नेपालमा आज १२७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ६ हजार ८७४ नमुना परीक्षणमा १२७ जना कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका १२७ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार ३३० पुगेको छ । ती मध्ये आज निको भएका ३२१ जनासँगै हालसम्म निको हुनेको संख्या ९ लाख ५७ हजार ४८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९४१ पुगेको छ ।
त्यसैगरी नेपालमा हाल ७ हजार ७७० जना कोरोनाका सक्रिय संक्रमित रहेकामा ७ हजार ५८० जना होम आइसोलेशन र १९० जना संस्थागत आइसोलेशनमा १९० रहेका छन् । साथै ६८ जना आइसीयु र १० जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी नेपालमा थप ३५ हजार ७८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो संगै नेपालमा हालसम्म ३ करोड ७२ लाख ५९ हजार ६६० मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १५८ संक्रमित, २ जनाको मृत्यु

वि.सं.२०७८ फागुन १८ बुधवार १६:४८ मा प्रकाशित

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...