back
CTIZAN AD

सन्दिप र कुशलको टी–२० वरियतामा व्यापक सुधार

वि.सं.२०७८ फागुन १८ बुधवार

915 

shares

१८ फागुन, काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टी–२० खेलाडीको नयाँ वरियता सार्वजनिक भएको छ । आईसिसिएको नयाँ टि-२० वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने र कुशल भुर्तेलको वरियतामा सुधार आएको छ ।

नयाँ वरियता अनुसार बलिङ्ग तर्फ सन्दिप लामिछाने ७ स्थान माथि उक्लिदैँ ३६ औँ स्थानमा पुगेको छन । यस अघि उनी ४३ औँ स्थानमा रहेका थिए । त्यसैगरी ब्याट्सम्यान कुशल भुर्तेलले पनि ८ स्थान सुधार गर्दै ३१ औँ नम्बरमा उक्लिएका छन् । यसअघि उनी ३९ औँ स्थानमा रहेका थिए ।

वि.सं.२०७८ फागुन १८ बुधवार १६:५३ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...