back
CTIZAN AD

अब नेपालभित्रै विप्रेषणका रुपमा पैसा पठाउँदा २५ हजार भन्दा बढी पठाउन नपाइने

वि.सं.२०७८ फागुन १९ बिहीवार

855 

shares

काठमाडौं । अब नेपालभित्रै बैंकिङ माध्यमबाट एक ठाउँबाट अर्को ठाउमा विप्रेषणको रुपमा पैसा पठाउँदा २५ हजार भन्दा बढी पठाउन नपाइने भएको छ ।

बैंकले बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब–ऐजेन्ट वा सब–रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कारोबार, प्रतिदिन अधिकतम १ लाख सम्म कारोबार गर्न सकिने व्यवस्था रहेकोमा फागुन १८ गतेदेखि लागूहुने गरी २५ हजार मात्र पठाउन सकिने बताइएको छ ।

त्यसैगरी विदेशबाट नेपालस्थित सम्बन्धीत व्यक्ति वा आफन्त (वेनिफिसियरी) लाई पठाएको रेमिट्यान्स रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने पूर्ववत् रुपमा यथावत रहेको सूचनामा उल्लेख छ ।

No photo description available.

वि.सं.२०७८ फागुन १९ बिहीवार १६:११ मा प्रकाशित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी...

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

काठमाडौँ । नबिल बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ  । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...