back
CTIZAN AD

इरानको युरेनियम भण्डारण सीमाभन्दा १५ गुणा बढी

वि.सं.२०७८ फागुन २० शुक्रवार

837 

shares

२० फागुन । इरानले तेहरान र विश्वशक्तिबीच सन् २०१५ मा भएको सम्झौताको सीमाभन्दा १५ गुणा बढी यूरेनियम भण्डारण गरेको संयुक्त राष्ट्र संघीय आणविक हतियार अनुगमनकारी संस्था (आईएईए) ले बिहीबार जनाएको छ ।

एएफपीले देखेको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) प्रतिवेदन अनुसार फेब्रुअरी १९ सम्ममा इरानले तीन हजार १९७.१ किलोग्राम रहेको अनुमान गरिएको छ । सन् २०१५ को सम्झौताको सीमा ३०० किलो (६६० पाउण्ड) हुनुपर्ने निर्धारण गरिएको थियो ।

वि.सं.२०७८ फागुन २० शुक्रवार १०:५६ मा प्रकाशित

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको अस्थायी १० प्रतिशत...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

क्वालालम्पुर ।   वित्तीय प्रविधि कम्पनी ‘एडयेन’को एक सर्वेक्षणअनुसार, करिब ७४...

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

पेरिस । संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार, कुपोषणको समस्या...

चीनको ‘लाइभ–फायर’ नौसैनिक अभ्यास, जापानद्धारा सुरक्षा चिन्ता व्यक्त

चीनको ‘लाइभ–फायर’ नौसैनिक अभ्यास, जापानद्धारा सुरक्षा चिन्ता व्यक्त

टोकियो । प्रशान्त महासागरमा रुससँगको संयुक्त नौसैनिक अभ्यासका क्रममा चिनियाँ...