काठमाडौं । शुभरत्न वचत तथा ऋण सहाकारी संस्थाले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ । सोमबार एक सूचना जारी गर्दै संस्थाले लेखापाल, रिसेप्सनिष्ट र बजार प्रतिनिधी पदका लागि कर्मचारीहरुको माग गरेको हो ।
इच्छुक, अनुभवी र योग्यता पुगेका नेपाली नागरिकहरुले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको ७ दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ । अन्य थप जानकारीका लागि फोन नंं. ०१-५३२२५५१, ५३२२५७१ मा सम्पर्क गर्न सकिने छ ।
यस्तो छ, सूचना :

वि.सं.२०७८ फागुन २३ सोमवार १२:०० मा प्रकाशित






























