back
CTIZAN AD

संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा वालिङ उत्कृष्ट

वि.सं.२०७८ फागुन २९ आइतवार

834 

shares

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा लगातार दोस्रोपटक उत्कृष्ट घोषणा भएको छ ।

नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नगर प्रमुख दिलीपप्रताप खाँणलाई उत्कृष्टताको पुरस्कार प्रदान गरेका हुन् ।

नेपाल नगरपालिका संघले विभिन्न सूचकहरुलाई आधार मानेर नगरपालिकाहरुले गरेको कामको मुल्यांकन गरेको छ । संघको मुल्यांकनमा स्याङ्जाको वालिङ नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उल्लेख्य कार्य गरेकाले उत्कृष्ट नगरपालिका पुरस्कार २०७८ प्राप्त गरेको हो ।

गत आर्थिक वर्षमा पनि नेपाल नगरपालिका संघको तर्फबाट वालिङ नगरपालिका शहरी योजना, वातावरण, विपद जोखिम ब्यवस्थापन र उत्थानशीलतामा देशकै उत्कृष्ट नगर घोषित भई पुरस्कृत भई पुरस्कार प्राप्त गरेको थियो ।

वि.सं.२०७८ फागुन २९ आइतवार २०:४७ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौँ । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले...