back
CTIZAN AD

दक्षिण अफ्रिकालाई पराजित गर्दै बङ्लादेशले जित्यो एकदिवसीय श्रृखला

वि.सं.२०७८ चैत १० बिहीवार

876 

shares

१० चैत, काठमाडौँ । दक्षिण अफ्रिका विरुद्धको तेस्रो एकदिवसीयमा ९ विकेटले जित हासिल गर्दै बङ्लादेशले ३ खेलको एकदिवसीय श्रृखला २-१ ले आफ्नो नाममा गरेको छ ।

तेस्रो एकदिवसीयमा टस जितेर पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाको टिम ३७ ओभरमा १५४ रन बनाएर अलआउट हुन पुगेको थियो । दक्षिण अफ्रिकाका लागि ब्याटिङ्गमा जन्नेमन मलानले सर्वाधिक ३० रन बनाएका थिए भने बङ्लादेशका लागि बलिङ्गमा तस्किन अहमदले सर्वाधिक ५ विकेट हात पारेका थिए ।

दक्षिण अफ्रिकाले दिएको १५५ रनको सामान्य लक्ष्य बंङ्लादेशले २६.३ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । बङ्लादेशको जितमा तमिम इकबालले सर्वाधिक ८७ रनको पारी खेलेका थिए । त्यसैगरी लिटन दासले ४८ र शकिब अल हसनले १८ रनको योगदान दिएका थिए । दक्षिण अफ्रिकाका लागि १ मा विकेट केशव महाराजले हात पारेका थिए ।

बङ्लादेशले दक्षिण आफ्रिका विरुद्धकाे एकदिवसीय आफ्नो नाममा गरेको यो पहिलो पटक हो ।

वि.सं.२०७८ चैत १० बिहीवार १०:१३ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...