back
CTIZAN AD

देशैभरका स्थानीय तहमा तोकियो निर्वाचन अधिकृत, कहाँ को ? (सूचीसहित)

वि.सं.२०७८ चैत १३ आइतवार

750 

shares

काठमाडौं । आगामी वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले देशैभरि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्त गरेको छ । आयोगले चैत २९ गतदेखि लागु हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत पदमा नियुक्त गरेको हो ।

निर्वाचन आयोगले जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्राङ्कित द्धितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीहरुलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत पदमा नियुक्त गरेको हो ।

कहाँ को नियुक्त भए ?

वि.सं.२०७८ चैत १३ आइतवार ११:५६ मा प्रकाशित

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न...

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

काठमाडौं । अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको...

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय र...