back
CTIZAN AD

आईपिएलमा कोलकत्ताको विजयी सुरुवात, चेन्नाई ६ विकेटले पराजित

वि.सं.२०७८ चैत १३ आइतवार

726 

shares

१३ चैत, काठमाडौँ । २०२२ को आईपिएलमा कोलकत्ता नाईट राइडर्सले विजयी सुरुवात गरेको छ । कोलकत्ताले आफ्नो पहिलो खेलमा चेन्नाई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १३१ रन बनाएको थियो । चेन्नाईका लागि ब्याटिङ्गमा महेन्द्र सिंह धोनीले ३८ बलमा ५० रनको विस्फोटक पारी खेलेका थिए भने कोलकत्ताका लागि बलिङ्गमा उमेश यादवले सर्वाधिक २ विकेट हात पारेका थिए ।

चेन्नाईले दिएको १३२ रनको सामान्य लक्ष्य कोलकत्ताले १८.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । कोलकत्ताका लागि अजिंक्य राहणले सर्वाधिक ४४ रन बनाएका थिए । चेन्नाईका लागि बलिङ्गमा डुवेन ब्राबोले सर्वाधिक ३ विकेट लिएका थिए ।

जितसँगै कोलकत्ताले पहिलो खेलबाट २ अकं जोडेको छ ।

वि.सं.२०७८ चैत १३ आइतवार १०:१९ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...