back
CTIZAN AD

पहिलो खेलमै बेङ्गलोर ५ विकेटले पराजित

वि.सं.२०७८ चैत १४ सोमवार

738 

shares

१४ चैत, काठमाडौँ । २०२२ को आईपिएलको आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर पंजाब किंग्ससँग ५ विकेटले पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको बेङ्गलोरले २० ओभरमा २ विकेट गुमाएर २०५ रन बनाएको थियो । बेङ्गलोरका लागि ब्याटिङ्गमा कप्तान फाफ डु प्लेसिसले ५७ बलमा ८८ रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरी अनुज रावतले २१, विराट कोहलीले ४१ र दिनेश कार्तिकले ३२ रनको पारी खेलेका थिए । पंजाबका लागि बलिङ्गमा राहुल चाहर र अर्षदिप सिंहले समान १/१ विकेट लिएका थिए ।

बेङ्गलोरले दिएको २०६ रनको विशाल लक्ष्य पंजाबले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । पंजाबका लागि शिखर धवनले सर्वाधिक ४३ रन बनाएका थिए भने बेङ्गलोरका लागि बलिङ्गमा मोहम्मद सिराजले सर्वाधिक २ विकेट लिएका थिए ।

जितसँगै पंजाबले पहिलो खेलबाट २ अकं जोडेको छ ।

वि.सं.२०७८ चैत १४ सोमवार ०८:४९ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...