back
CTIZAN AD

स्थानीय आवश्यकताअनुसार चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय

वि.सं.२०७८ चैत १५ मंगलवार

768 

shares

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । मंगलबार सम्पन्न केन्द्रीय कार्य समिति बैठकले चुनावी तालमेल गर्ने सर्वसम्मत निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

चार दिनदेखि चलेको बैठकमा कांग्रेसमा चुनावी तालमेलबारे पक्ष र विपक्षमा बहस भएको थियो । कांग्रेसले अहिलेकै सत्तागठबन्धनका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको हो ।

नेता पौडेलले जनाएअनुसार बैठकले चुनावी तालमेल स्थानीय आवश्यकता र अवस्थाअनुसार गर्ने निर्णय गरेको छ । तालमेल केन्द्रबाटै भन्दा स्थानीय तहबाट हुने उनले बताए ।

वि.सं.२०७८ चैत १५ मंगलवार १७:४८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...