back
CTIZAN AD

नेपालगन्ज गोल्डकपको उपाधि रुपन्देहीलाई

वि.सं.२०७३ चैत ३ बिहीवार

867 

shares

३ चैत,नेपालगन्ज  । यहाँ सञ्चालित दोस्रो टुबोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि रुपन्देही–११ ले जितेको छ ।

प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम खेलमा सङ्कटा क्लबलाई ट्राइब्रेकरमा ५–६ गोलले पाखा लगाउँदै रुपन्देहीले उपाधि जितेको हो ।

खेलको निर्धारित समयमा दुवै टिमले एक÷एक गोलको बराबरी खेलेपछि ट्राईब्रेकरको आधारमा नतिजा निकालिएको थियो ।

प्रतियोगिताका विजेता टिमलाई रु पाँच लाख नगदसहित कप तथा प्रमाणपत्र प्रदान गरियो भने उपविजेतालाई रु दुई लाख ५१ हजार नगद, कप तथा प्रमाणपत्र दिइएको छ ।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने रुपन्देही—११ का शिव सुवेदीलाई म्यान अफ दि म्याच, सोही टिमका अमर डङ्गोललाई म्यान अफ दि सिरिज र उत्कृष्ट खेल प्रशिक्षकको पुरस्कार सङ्कटाका सल्यान खड्गीलाई प्रदान गरिएको छ ।

गत फागुन २६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा भारत र नेपालका गरी आठ समूहको सहभागिता रहेको थियो । रासस

वि.सं.२०७३ चैत ३ बिहीवार १५:५३ मा प्रकाशित

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित...

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...