back
CTIZAN AD

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानद्वारा विभिन्न तालिमका लागि दरखास्त आह्वान

वि.सं.२०७८ चैत २१ सोमवार

2.7K 

shares

काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम) रविभवन, कालिमाटीले तालिमका लागि दरखास्त आह्वान गरेको छ । प्रतिष्ठानले सोमबार एक सूचना जारी गर्दै प्रतिष्ठानद्वारा २०७९ साल जेठ महिनाबाट संचालन गरिने विभिन्न तालिमका लागि दरखास्त आह्वान गरेको हो ।

प्रतिष्ठानले तालिमका लागि योग्य नेपाली नागरिकहरुले आवश्यक कागजातसहित दरखास्त दिन सकिने सूचनामा उल्लेख गरेको छ । दरखास्त फाराम प्रतिष्ठानको वेव साईटः www.natham.gov.np बाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । थप जानकारीका लागि फोन नं. ०१-५९७०६०५ मा सम्पर्क गर्न सकिने छ ।

No description available.

वि.सं.२०७८ चैत २१ सोमवार ११:५८ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...