back
CTIZAN AD

जिमेल भरिएर हैरानीमा हुनुहुन्छ ? यसरी गर्नुहोस् खाली

वि.सं.२०७८ चैत २२ मंगलवार

1.2K 

shares

काठमाडाैं । डाइभमा कम्पनीले १५ जीबीसम्म निःशुल्क क्लाउड स्टोरेजको सुविधा दिन्छ। यस्तो स्टोरेज सेवा जीमेल, गुगल फोटो, गुगल ड्राइभलगायतका लागि प्रयोग गर्न सकिन्छ । तर,थाेरै स्पेस हुँद धेरै जिमेल प्रयाेगकर्ता गुगल ड्राइभ भरिएर हैरानीमा हुन्छन् ।

ड्राइभको स्टोरेज भरिएसँगै इमेल पनि राेकिँदा थप समस्या परिरहेकाे हुन्छ । प्रयोगकर्ताले आफ्नो गुगल फोटोको स्टोरेज सकिन कति भरियो भनेर यहाँ गएर हेर्न सकिन्छ । यसमा तपाईको ड्राइभको स्टोरेज कति बाँकी छ भनेर ठ्याक्कै पत्ता लगाउन सकिन्छ।

यहाँ जिमेलमा भएको स्टोरेज कसरी खाली गर्ने भनेर जानकारी दिइएको छ ।

कसरी खाली गर्ने ?

गुगल ड्राइभ स्टोरेज फुल भएपछि प्रयोगकर्ताहरूले यसका लागि तपाईले पहिले जीमेल एप खोल्नुहोस्। यसमा, सर्च बारमा जानुहोस् र “has:attachment larger:10M” टाइप गर्नुहोस्।

यसले यी सबै इमेलहरू देखाउनेछ जसको साइज १० एमबी भन्दा बढी छ। यदि तपाईं अझ ठूलो साइजको इमेल मेटाउन चाहनुहुन्छ भने तपाईंले १० सट्टा १५ वा २० अंकमा लेख्न सक्नुहुन्छ । यसमा त्यहीँ साइजका इमेल देखाउनेछ।

तपाईंको इमेलमा भएका ठूला साइजको नचाहिने फाइल डिलिट गर्नुहोस् । यसबाट पनि तपाईंको ड्राइभको स्टोरेज कम गर्न सकिन्छ। यसका साथै सिधै गुगल ड्राइभमा गएर नचाहिने फाइल तथा फोटोहरू डिलिट गर्नुहोस् । एजेन्सीबाट

वि.सं.२०७८ चैत २२ मंगलवार १४:५७ मा प्रकाशित

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...