back
CTIZAN AD

दस छेस्का कविता

वि.सं.२०७९ वैशाख ३ शनिवार

633 

shares

देवी चरण सेढाईँ, असम, भारत

१.
नौलो हो ठाउँ
सोध्नु कसरी
के प¥यो नाउँ ।

२.
आकासे तारा
हेर्न मात्र हो
ती त विचरा ।

३.
बाँधेको टालो
हिङको होला
बाहिर फाल्यो ।
४.
भुँडीको रोगी
जाँच्दछ आँखा
खानको भोगी ।
५.
फौजिको मन
हुन्छ नै पो के
केही न भन ।

६.
घामको तातो
नखप धेरै
मुख छ रातो ।

७.
भाँडाको भात
मिठ्याए मुख
रित्तो भो हात ।

८.
सेतै छ केश
केही जान्दैन
देश विदेश ।
९.
पहाडी मकै
बाँचे ती सुगा
आँफू त भोकै ।
१०.
आकासे तारा
देखिन्न केही
अँध्यारो सारा ।

वि.सं.२०७९ वैशाख ३ शनिवार ०७:५० मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...