back
CTIZAN AD

नेप्सेमा ग्रीन भेन्चर्सको शेयर सुचिकृत

वि.सं.२०७९ वैशाख ४ आइतवार

849 

shares

काठमाडौं । नेप्सेमा ग्रीन भेन्चर्सको शेयर सुचिकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज आइतबार कम्पनीको ३ करोड १२ लाख ५० हजार कित्ता शेयर सुचिकृत भएको हो ।

कम्पनीको शेयर सुचिकृत भएसँगै भोली सोमबारबाट शेयर कारोबार योग्य हुने छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ९१.८६ रुपैयाँदेखि २७५.५८ रुपैयाँसम्मको रेन्ज तोेकेको छ । यस रेन्जको मध्यमा रहेको जुनसुकै मूल्यबाट कारोबार सुरु हुन सक्ने छ । पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको नेटवर्थको ३ गुणा सम्म रेन्ज तोकेको छ ।

कम्पनीले चैत ८ देखि ११ गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले १ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमध्ये पाँच प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र तीन प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरेको थियो ।

वि.सं.२०७९ वैशाख ४ आइतवार १६:२१ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...