back
CTIZAN AD

म्याग्दीको रघुगंगामा बुद्धिजीवीहरुको भेला सम्पन्न

वि.सं.२०७९ वैशाख ५ सोमवार

780 

shares

म्याग्दी । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन नेपाल बुद्धिजीवी संगठनको रघुगंगा गाउँपालिका कार्यसमिति गठन भएको छ ।

संगठनका जिल्ला संयोजक रामबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न बुद्धिजीवीहरुको पालिकास्तरीय बृहत भेलाबाट श्रीकृष्ण रिजालको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो ।

कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुमा उपाध्यक्ष भीमसेन बस्याल, सचिब मीनबहादुर कटुवाल, सहसचिव सुष्मा केसी, कोषाध्यक्ष ताराबहादुर शाही र सदस्यहरुमा शालिकराम रिजाल, भक्तबहादुर चन्द, हर्कबहादुर भण्डारी, राजु पाण्डे, सुविन शेरपुञ्जा, प्रकाश सुवेदी, याम केसी, भविन्द्र शेरपुञ्जा, लक्ष्मी केसी, यमुना कार्की, गोविन्द रिजाल र रचना बरुवाल रहेका छन ।

उक्त भेलामा प्रमुख अतिथि नेपाल बुद्धिजीवी संगठन गण्डकी प्रदेश सम्मेलन आयोजक समिति सदस्य तथा म्याग्दी बहुमुखी क्याम्पसका पूर्व प्रमुख कृष्णबहादुर थापा रहेका थिए भने बिशेष अतिथिको रुपमा बुद्धिजीवी संगठनका जिल्ला सहसंयोजक केशव ढुंगाना, पार्र्टीका गण्डकी प्रदेश सदस्य तथा रघुगंगा गाउँपालिका इन्चार्ज रिम कटुवाल र पालिका अध्यक्ष हरि भण्डारी रहेका थिए ।

उक्त भेला आसन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उमेदवारहरुलाई विजयी तुल्याउन सक्रिय सहयोग गर्ने लगायतका विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको थियोे ।

 

वि.सं.२०७९ वैशाख ५ सोमवार ११:२१ मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...