back
CTIZAN AD

काठमाडौंको मेयरमा कांग्रेसबाट खड्गी र सिंहसहित पाँचजनाको नाम सिफारिस

वि.सं.२०७९ वैशाख ८ बिहीवार

930 

shares

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंले काठमाडौं महानगर पालिकाको मेयरमा पाँचजनाको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेसको महानगर समितिले महानगरपालिकाको मेयर पदका लागि नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफरिस गरेको हो ।

यसअघि मेयर पदमा सिर्जना सिंहको नाम मात्र चर्चा चलाइएपनि समितिले बिहीबार उनीसहित पाँचजनाको नाम सिफारिस गरेको हो । सिफारिस गरिएका मध्ये हरिप्रभा खड्गी महानगरपालिकाकी वर्तमान उपप्रमुख हुन् ।

त्यसैगरी समितिले महानगरको उपप्रमुख पदमा सुशीला ढकाल र प्रा.डा. अमित प्रधान शाक्यको नाम सिफारिस गरेको बताइएको छ ।

वि.सं.२०७९ वैशाख ८ बिहीवार १४:०७ मा प्रकाशित

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोपका अधिकांश देशहरू यतिबेला इतिहासकै भीषण गर्मीको चपेटामा परेका छन्।...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...