back
CTIZAN AD

गठबन्धनभित्र पेलिएको अनुभूति गरेको नेकपा (एस)ले पठाएको थियो यस्तो सर्कुलर

वि.सं.२०७९ वैशाख १२ सोमवार

855 

shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पाँच दलीय गठबन्धनबीच तालमेल नभएको ठाउँमा आफ्ना उम्मेदवारलाई अघि सार्न सर्कुलर गरेको भेटिएको छ । एसले गठबन्धनबीच आफ्नो पार्टीलाई एक्ल्याउँदै उम्मेदवारी दिएपछि यस्तो सर्कुलर पठाएको हो ।

नेकपा (एस)का महासचिव बेदुराम भुसालले सोमबार निर्वाचन विशेष सर्कुलर पठाएका थिए । भुसालले विशेष सर्कुलरमा आफ्नो पार्टीलाई नसमेटिएका ठाउँमा अनिवार्य पार्टीको उम्मेदवारलाई खडा गर्न निर्देशन गरिएको छ ।

सर्कुलरमा पाँच दलीय गठबन्धनभित्र तालमेलको सहमति भएका स्थानमा सहमतिअनुसार उम्मेदवारी दिने र तालमेल नभएका स्थानमा आफ्नो पार्टीको उम्मेदावर खडा गर्नुपर्ने उल्लेख छ ।

No description available.

वि.सं.२०७९ वैशाख १२ सोमवार १३:५५ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...